देश/प्रदेश

टुँडिखेलमा प्रवेश नदिएको भन्दै पत्रकारहरुद्वारा ‘क्यामरा डाउन’

Banner

काठमाडौँ, फागुन ७-

प्रजातन्त्र दिवसका अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा प्रवेश गर्न नदिएको भन्दै पत्रकारहरुले ‘क्यामरा डाउन’ गरेका छन् ।

आज ७४औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा काठमाण्डौको सैनिक मञ्च टुँडिखेलमा आयोजना गरिएको कार्यक्रममा भित्र जान नदिएको उनीहरुले बताएका छन् ।

प्रवेश नदिएसँगै पत्रकारहरुले विरोधस्वरुप क्यामेरा डाउन गरेका हुन् । सूचना तथा प्रसारण प्रेस कार्ड हुनेहरुलाई पनि प्रवेश नदिएपछि विरोध जनाइएको उनीहरुले बताएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>