चितवन विशेष

मानव सेवा आश्रममा लायन्स नारायणगढ नारायणीको भोजन

Banner

चितवन, माघ २१–

लायन्स क्लव अफ नारायणगढ नारायणीले नारायणगढमा रहेको मानव सेवा आश्रममा आश्रितहरुलाई भोजन गराएको छ ।

क्लवको रजत महोत्सव कार्यक्रम अन्तरगत आइतबार विहान कमलनगरमा रहेको आश्रममा पुगेर निःशुल्क भोजन गराइएको क्लवकी अध्यक्ष अञ्जु पियाले जानकारी दिइन् ।

भोजन खुवाउने कार्यक्रमको लायन्स अन्तर्राष्ट्रिय ३२५ आर नेपालका प्रथम भाइस डिष्ट्रिक्ट गर्भनर दिनानाथ न्यौपानेले समुद्घाटन गरेका थिए । कार्यक्रममा सेकेण्ड डिष्ट्रिक्ट गर्भनर नवराज सापकोटा, पूर्व गर्भनर राजकुमार श्रेष्ठलगायतका लायन्सहरुको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>