देश/प्रदेश

राष्ट्रिय सभामा कांग्रेसका कृष्णप्रसाद सिटौला विजयी

Banner

विराटनगर, माघ ११-

राष्ट्रिय सभा सदस्यमा कांग्रेसका कृष्णप्रसाद सिटौला विजयी भएका छन् ।

उनले ५२९२ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका उद्धव पौडेलले ४५६२ मतभार प्राप्त गरे । एमालेकी रूक्मणि कोइराला ५०८६ मत प्राप्त गरी विजयी भइन् । माओवादीकी चम्पा कार्की ४०९२ मतभार प्राप्त गर्दै पराजित भएकी छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>