देश/प्रदेश

आधा केजी सुनसहित विमानस्थलबाट एक युवा पक्राउ

Banner

काठमाडौं, माघ ७-

आधा केजी सुनसहित त्रिभुवन विमानस्थलबाट एक युवा पक्राउ परेका छन् । झापाका २३ वर्षीय खगेन्द्र दर्जीलाई ४९९ ग्राम सुनसहित विमानस्थलबाट प्रकाउ परेका हुन्

विमानस्थल भन्सार कार्यालयका प्रमुख टोकराज पाण्डेले हिमालय एयरलाइन्सको उडानमा दोहाबाट काठमाडौं आएका उनलाई पक्राउ गरिएको हो ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area