देश/प्रदेश

आज तोलामा ७ सय रुपैयाँ घट्यो सुनको मूल्य

Banner

काठमाडौँ, माघ ४-

आज सुनको मूल्य तोलामा ७ सय रुपैयाँ घटेको छ । बुधबार प्रतितोला १ लाख १८ हजार २ सय रुपैयाँ रहेको सुनको मूल्य आज (बिहीबार) तोलामा ७ सय रुपैयाँ घटेको हो ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेसँगै नेपाली बजारमा असर परेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । ७ सय रुपैयाँ घटेसँगै आज सुन १ लाख १७ हजार ५ सय रुपैयाँमा झरेको छ ।

यसअघि बुधबार पनि सुनको मूल्य प्रतितोला १ हजार २ सय रुपैयाँले घटेको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area