खेलकुद
गोलकिपिङको ‘ए’ डिप्लोमा लाइसेन्स लिने पहिलो नेपाली बने मनिष
०

काठमाडौं, पुस २६-
एएफसीको गोलकिपिङ ‘ए’ डिप्लोमा लाइसेन्स प्राप्त गर्ने पहिलो नेपाली मनिष तिम्सिना बनेका छन् ।
उनले मलेसियन फुटबल संघलेआयोजना गरेको कोर्ष उत्तिर्ण गरेसँगै लाइसेन्स प्राप्त गरेका हुन्। मनिष हाल भारतीय आइ लिग क्लब गोकुलम केरलाको गोलकिप्रशिक्षक प्रशिक्षकको रुपमा छन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























