काठमाडौँ

गृहमन्त्रीको राजीनामा माग्दै मन्त्रीक्वार्टर अगाडि प्रदर्शन

Banner

काठमाडौँ, पुस १४-

नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल विद्यार्थी संघका नेताहरूले ललितपुरको बालकुमारीमा भएको घटनाको विरोध गरेका छन् ।

संघका नेताहरूले कालो झण्डा बोकेर मन्त्रीक्वाटर पुल्चोकमा प्रदर्शन गर्दै आज बिहान मन्त्री क्वाटर पुल्चोकमै पुगेका संघका नेताहरूले शान्ति सुव्यवस्था कायम गर्न नसकेको भन्दै गृहमन्त्री नारायणकाजीको राजीनामा पनि मागेका थिए।

उनीहरूले ‘जनताको छोरामाथि गोली हान्न बन्द गर, शान्ति सुव्यवस्था कायम गर, गृहमन्त्री राजीनामा दे’ नाराबाजी गरेर करिब आधा घण्टा पुल्चोकको सडक पनि चक्काजाम गरेका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>