देश/प्रदेश

खाँण कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा सहभागी

Banner

काठमाडौँ, पुस १३-

नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री नेता बालकृष्ण खाँण पार्टीको जारी बैठकमा सहभागी भएका छन् । केन्द्रीय समितिको बैठकमा दोस्रो दिन नेता खाँण सहभागी भएका हुन् ।

बिहीबारदेखि सुरु भएको केन्द्रीय समितिको बैठकमा उनी पहिलो दिन भने उपस्थित भएनन् ।

गत वैशाख २७ गते नक्कली भुटानी शरणार्थी प्रकरण प्रक्राउन परेका खाँण ७ महिना पछि रिहा भएका थिए । खाँण मंसिर २९ मा रिहा भएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area