देश/प्रदेश

काठमाडौंबाट नक्कली नोटसहित एक महिला प्रकाउ

Banner

काठमाडौं, पुस १३-

काठमाडौंमा २४ थान नक्कली नोटसहित एक जना पक्राउ परेकी छन्। गोकर्णेश्‍वर नगरपालिका-४ बाट १ हजार दरको २४ थान नक्कली नोटसहित रामेछाप दिमपोखरी घर भएकी ४० वर्षीया सरिता तामाङलाई प्रहरीले प्रकाउ गरेको हो ।

नक्कली नोटको कारोबार भइरहेको छ भन्ने गोप्य सुचनाको आधारमा प्रहरी प्रभाग गोकर्णबाट खटिएको टोलीले नोटसहित उनलाई पक्राउ गरेको हो।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area