अर्थ

हिजो नयाँ रेकर्ड राखेको सुनको मुल्य आज १३ सयले घट्यो

०
Banner

काठमाडौं, पुस १३-

आज (शुक्रबार) नेपाली बजारमा सुनको मूल्य घटेको छ। हिजो (बिहीबार) नयाँ रेकर्ड राखेको सुनको मूल्य आज १३ सयले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख २० हजार सात सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २० हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै हिजोभने सुन प्रतितोला एक लाख २२ हजार रूपैयाँ पुगेको थियो। सुनको यो मूल्य हालसम्मकै उच्च हो।

 

 

 

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>