देश/प्रदेश

कञ्चनपुरमा १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार, एक पक्राउ एक फरार

Banner

कैलाली, पुस १३-

किशोरी बलात्कार गरेको आरोपमा कञ्चनपुरबाट प्रहरीले एकजनालाई पक्राउ गरेको छ । १६ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा भीमदत्त नगरपालिकाका २७ वर्षीय एक पुरुषलाई प्रकाउ गरिएको हो ।

पुस १० गते साँझ किशोरीलाई फोन गरेर बोलाइ जङ्गलमा दुईजनाले बलात्कार गरेको भन्दै ११ गते जाहेरी दर्ता भएपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डिएसपी प्रकाश डाँगीले जानकारी दिए । उनका अनुसार अर्को व्यक्तिको खोजी भइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area