देश/प्रदेश

भक्तपुरमा नेपाल प्रहरीका सई मृत फेला

Banner

काठमाडौँ, पुस ८-

भक्तपुरको सूर्यविनायक प्रहरी नायव निरीक्षक (सई) मृत फेला परेका छन् । सूर्यविनायक नगरपालिका ८ सिपाडोलमा प्रहरी प्रधान कार्यालय १ नम्बर गण नक्साल काठमाडौंमा कार्यरत प्रहरी नायव निरीक्षक ४४ वर्षीय बालकृष्ण उपाध्याय घिमिरे मृत फेला परेका हुन् ।

उनी आफ्नै घरको तेस्रो तलामा आफू सुत्ने कोठाभित्र मृत फेला परेको भक्तपुर प्रहरी परिसरका प्रमुख वेद विष्टले जानकारी दिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>