देश/प्रदेश

काठमाडौं जिल्ला अदालतमा टोकन प्रणाली सुरु

Banner

काठमाडौं, पुस २-

अदालतलाई व्यवस्थित र सेवाग्राहीलाई सहज सेवा दिन भन्दै काठमाडौं जिल्ला अदालतले टोकन प्रणाली सुरुआत गरेको छ । अदालतले आज (सोमबार) बाट टोकन प्रणालीको सुरुआत गरेको हो ।

टोकन प्रणालीको सुरुआत गरेसँगै सञ्चारकर्मीसँग कुरा गर्दै काठमाडौं जिल्ला अदालत बार एसोसिएसनका अध्यक्ष अधिवक्ता रामचन्द्र पौडेलले अदालतमा आउने सेवाग्राहीले सेवा लिँदा भीड नहोस् भनेर टोकन प्रणालीको सुरुआत गरेको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area