राजनीति

बालेनसँग प्रचण्डको गुनासोः आफ्नो कुरा भनेर जवाफ सुन्न नबस्ने, प्रमुख अतिथिले बोल्दासम्म बस्नुपर्छ

Banner

काठमाडौं, पुस २-

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहसँग गुनासो गरेका छन् ।

ललितपुर महानगरको स्थापना दिवसमा प्रधानमन्त्रीले शाहसँग गुनासो गदैँ भने, ‘बालेन्द्रजी गइहाल्नुभयो पहिला बोलेर हिँडिहाल्नेसँग पनि मलाई अलि इरिटेसन हुन्छ । आफूलाई लागेको कुरा भनिहाल्ने अनि त्यसको जवाफ सुन्न चाहिँ नबस्ने, बस्नुपर्छ प्रमुख अतिथिले बोल्ने बेलासम्म ।’

यसअघि बोल्दै मेयर शाहले फोहोर व्यवस्थापन, काठमाडौंको खोला अतिक्रमणलगायको विषयमा संघीय सरकारबाट अपेक्षित सहयोग नपाएको गुनासो गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>