देश/प्रदेश

किसानका समस्या ध्यानमा राख्दै उखुको मूल्य तोक्न कृषि मन्त्रीलाई सांसद चौधरीको पत्र

Banner

काठमाडौं, पुस १-

कृषि तथा पशुपंक्षी विकास मन्त्रीलाई नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरीले लिखित पत्र बुझाएका छन् । सरकारले मूल्य तोक्न ढिलाइ गर्दा उखु किसान मर्कामा परेको भन्दै सांसद चौधरीले पशुपंक्षी विकास मन्त्रीलाई लिखित पत्र बुझाएका हुन् ।

उनले उखुको समर्थन मूल्य तोक्न ढिलाइ हुँदा उद्योगहरूले उखु खरिद गर्न नपाएको र किसानको उखु बारीमै सुक्ने अवस्था सिर्जना भएको सरकारलाई अवगत गराएका छन् । साथै कतिपय किसानले सरकारले मूल्य नतोक्दा सस्तोमै उखु बेच्न बाध्य भएको भन्दै सांसद चौधरीले कृषि मन्त्री बेदुराम भुसालको लिखित ध्यानाकर्षण गराएका हुन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area