देश/प्रदेश

अमेरिकाबाट ल्याएको ५५ केजी गाँजा कुकुरको सहायताले बरामद

Banner

काठमाडौँ, पुस १-

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १०८ कार्टुन गाँजा बरामद गरिएको छ । बुधबार राति कतार एयरवेजको जहाजबाट आएको सामानमा लुकाएर ल्याएको अवस्थामा १०८ कार्टुन (५५ केजी) गाँजा बरामद गरिएको हो ।

विमानस्थल प्रहरीका अनुसार स्पिकरको भाडोमा लुकाएर ल्याएको गाँजा कुकुरले सुँघेर पता लागेको हो । गाँजा ल्याउने नागरीक अमेरिकन हुन ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area