माैसम
काठमाडौंमा आज अहिलेसम्मकै कम तापक्रम, ८ः४५ को तापक्रम ५.७ डिग्री सेल्सियस मापन
०

काठमाडौं, मंसिर २७-
काठमाडौं उपत्यकामा चिसो बढ्ने क्रम रोकिएको छैन । पछिल्ला केही दिनयता तापक्रम घट्ने क्रममा रहेको छ । बुधबार (आज) यो वर्षकै अहिलेसम्मकै कम तापक्रम मापन गरिएको छ ।
बिहान ५ः४५ बजे काठमाडौंमा ५.८ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो । ८ः४५ बजे तापक्रम थप घटेको छ । ८ः४५ मा काठमाडौंको तापक्रम ५.७ डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
काठमाडौंमा दिउँसो अधिकतम तापक्रम १८.८ डिग्री सेल्सियससम्म पुग्ने विभागको भनाइ छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>























