क्रिकेट

भारतविरुद्धको खेलमा नेपालको आठौँ विकेट खस्यो

०
Banner

काठमाडौं, मंसिर २६-

एसीसी यू-१९ एसिया कप एकदिवसीय क्रिकेट प्रतियोगिताको भारतविरुद्धको खेलमा मंगलबार नेपालले लगातार आफ्नो आठौँ विकेट गुमाएको छ ।

नेपालको आठौँ विकेटका रुपमा दीपेश कँडेल आउट भएका हुन् । उनी १८ बलमा केवल चार रन बनाउँदै पेभेलियन फर्किए ।

उनलाई भारतीय बलर आर्सिन अतुल कुलकर्णीले सचिन दासद्वारा क्याच गराएका हुन् । उनी आउट हुँदा नेपालले १६.४ ओभरमा ३८ रन बनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>