क्रिकेट
भारतविरूद्ध नेपालको खराब सुरूवात
०

काठमाडौं, मंसिर २६-
यू-१९ एसिया कप अन्तर्गत भारतसँगको खेलमा नेपालले ब्याटिङ गरिरहेको छ। दुबईस्थित आइसिसी एकेडेमी ओभल-२ मा जारी खेलमा भारतले टस जितेर फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गरिरहेको हो।
खेलमा नेपालले पाँचौ ओभरमा पहिलो विकेट गुमाएको छ। पाँचौ ओभरको दोस्रो बलमा नेपालका ओपनर दीपक बोहरालाई भारतका राज लिम्बानीले १ रनमै आउट गरे। त्यतिबेला नेपालले ९ रन जोडेको थियो।
समूह ‘ए’ मा रहेको भारत र नेपाल दुबैले आज समूह चरणको अन्तिम खेल खेल्दै छन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>























