क्रिकेट
एसिया कप क्रिकेट: टस हारेर ब्याटिङ गर्दै नेपाल
०

काठमाडौं, मंसिर २६-
एसिसी यू–१९ एसिया कप क्रिकेटअन्तर्गत आज भारतविरुद्धको खेलमा नेपालले टस हारेर पहिले ब्याटिङको निम्तो पाएको छ । खेल दुबईको आइसिसी एकेडेमी ओभल–२ क्रिकेट मैदानमा हुँदैछ ।
नेपाल यसअघि भएको पहिलो खेलमा पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा अफगानिस्तानसँग ७३ रनले पराजित भएको थियो । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>























