देश/प्रदेश

नेपालीलाई म्यानमार पुर्‍याएर बन्धक बनाएको आरोपमा गोरखाकी युवती प्रकाउ

Banner

काठमाडौं, मंसिर २५-

नेपालीलाई म्यानमार पुर्‍याएर बन्धक बनाउने एक युवती प्रकाउ परेकी छिन् । मानव बेचबिखन अनुसन्धान ब्युरोका एसपी कृष्णप्रसाद पंगेनीका अनुसार म्यानमारमा बन्धक बनाएर अनलाइन स्क्यामको काममा लगाएको आरोपमा गोरखा धार्चे गाउँपालिका-४ की २७ वर्षीया कविता गुरूङलाई पक्राउ गरिएको हो ।

उनले थाइल्यान्डमा अंग्रेजी टाइपिङको काम हुने र मासिक एक लाख बढी कमाइ हुने, खाने-बस्ने व्यवस्था हुने भन्दै दुई जनालाई झुक्याएर म्यानमारसम्म पुर्‍याएर १८-२० घण्टासम्म काममा खटाउने गरेको एसपी पंगेनीले बताए।

पक्राउ परेकी कवितामाथि अनुसन्धान गर्न ब्युरोले काठमाडौं जिल्ला अदालतबाट ७ दिन हिरासतमा राख्न अनुमति लिएको छ।

त्यस्तै  गत शुक्रबार पनि ब्युरोले यसमा संलग्न एक पुरूषलाई पक्राउ गरेको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area