Breaking News
नातेदारले मात्र अंगदान गर्न पाउने व्यवस्थाले बाँच्न पाउने हक हनन भएको दाबी गर्दै सर्वोच्चमा रिट
०

काठमाडौँ, मंसिर २५-
निश्चित आफन्त र नातेदारले मात्र अंग दान गर्न पाउने व्यवस्था खारेजी गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । नातेदारबाट मात्र अंगदान लिन पाइने कानुनी व्यवस्था संविधानमा रहँदा यसले स्वतन्त्रतापूर्वक बाँच्न पाउने मौलिक हक हनन भएको दाबी गर्दै खेमबहादुर छन्त्याल र कानुनका विद्यार्थीहरु डेविड चौधरी र ओस्निक पौडेलले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका हुन् ।
यस व्यवस्थाका कारण बाँच्न पाउने हक हनन भएको दाबी गर्दै उनीहरुले मानव अंग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन २०५५ मा अंगदान लिनका लागि गरिएको बन्देजको व्यवस्था खारेजीको माग गरेका हुन् ।
मानव अंग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन २०५५ को दफा १४ (क)मा बिरामीको नजिकको नातेदारले मात्रै अंगदान दिनसक्ने व्यवस्था छ । ऐ
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























