चितवन विशेष

माडीको बैकुण्ठतालमा पौडी खेल्न रोक

Banner

चितवन, मंसिर ११-

माडीको पर्यटकीय गन्तव्य बैकुण्ठतालमा पौडी खेल्न रोक लगाइएको छ ।

बैकुण्ठतालमा पटक पटक पौडी खेल्दा मानिसको डुबेर मृत्यु हुन थालेपछि बैकुण्ठ ताल व्यवस्थापन समितिले सो तालमा पौडी खेल्न मनाही गरेको हो । समितिले तालमा एक बोर्ड राख्दै पौडी नखेल्न सूचना गरेको हो । पछिल्लो समयमा माडीको बैकुण्ठ तालमा आन्तरिक पर्यटकहरु ठूलो संख्यामा पुग्ने गरेका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>