चितवन विशेष
मोडल राम रानाको नयाँ गीत ‘कुटु कुटु खायो कलेजी’ सार्वजनिक
०

चितवन, मंसिर ५–
मोडल राम रानाको नयाँ गित सार्वजनिक भएको छ ।
चर्चित गायक बुद्ध लामा र गायिका नितु पुनको स्वर रहेको नयाँ गीत रानाको आफ्नो युट्युब च्यानल मार्फत् सार्वजनिक भएको हो ।
शुष्मा सिग्देलको शब्द तथा शंकर थापा स्माइलको संगीत रहेको गीतको एरेन्ज आदेश गुरमाचनले गरेका हुन् ।
गीतको भिडियोमा राम राना र ममता पुनको अभिनय छ । गीतले दर्शकश्रोताले मनपराउने अपेक्षाआफूले गरेको रानाले नारायणी अनलाइनलाई बताए । आगामी दिनमा पनि यो भन्दा राम्रो गीतसंगीत दिने आफ्नो योजना रहेको उनले सुनाए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>