Breaking News

विश्वकप छनोटः सिंगापुरविरुद्ध नेपालले टस हार्‍यो, पहिले फिल्डिङ गर्दै

Banner

काठमाडौँ, कात्तिक १३–

आइसिसी टि२० विश्वकप एसिया फाइनल छनोट अन्तरगत पहिलो खेलमा नेपाल सिंगापुरविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ ।

टियु क्रिकेट मैदानमा सिंगापुरका कप्तान अरित्र दत्तले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिए पछि नेपाल फिल्डिङ गर्नलाई निम्तो पाएको हो ।

उपाधिको प्रमुख दाबेदार नेपाल सिंगापुरलाई हराउँदै प्रतियोगितामा सानदार सुरुवात गर्न चाहन्छ । नेपालले त्रिकोणात्मक टि-२० आई सिरिजको फाइनलबाट टोलीमा एक परिवर्तन गरेको छ । स्पिनर सन्दीप लामिछाने टोलीमा फर्किदा ललित राजवंशी बेन्चमा बसेका छन् । टोलीमा अन्य परिवर्तन गरेको छैन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>