क्रिकेट

नेपालको पहिलो विकेट गुमायो

Banner

काठमाडौं,कात्तिक १०-

त्रिदेशीय त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनल खेलमा यूएईविरुद्ध नेपाल पहिलो विकेट गुमाएको छ। पहिलो विकेटका रुपमा नेपालले आशिफ शेखलाई गुमाएको हो। आशिफलाई यूएईका आयन खानले बोल्ड आउट गरेका हुन्।

अहिले क्रिजमा कुशल मल्ल आएका छन्। कुशल भुर्तेलले भने उत्कृष्ट सुरुवात गरेका छन्। नेपालले यतिबेला ६ ओभरको समाप्तिमा ६१ बनाएर खेलिरहेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>