क्रिकेट

त्रिकोणात्मक टी–२० क्रिकेटः नेपाललाई तेस्रो सफलता

Banner

काठमाडौ,कात्तिक ६-

काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा युएईविरुद्ध नेपालले तेस्रो सफलता हासिल गरेको छ। टस हारेर पहिले ब्याटिङ गर्न मैदान उत्रेको युएईको तेस्रो विकेट झरेको छ।

मुलपानी क्रिकेट मैदानमा भइरहेको खेलामा युएईका आशिफ खानलाई नेपालका गुनशन झाको बलमा सोमपाल कामीले क्याच आउट गरेका हुन्। खान १७ बलमा १८ रन बनाएर आउट भएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>