समाचार

दबाब, तनाव र चुनौतिमा छुः प्रधानमन्त्री दाहाल

Banner

काठमाडौँ, असोज २६-
प्रधानमन्त्री पुष्पकमल दाहालले राजनीतिकर्मीहरुलाई दबाब, तनाव र चुनौति धेरै हुने बताएका छन्। शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा २०८० को उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् ।

उनले आफू अहिले दबाब, तनाव र चुनौतिको बीचमा रहेको बताए। उनले समाज भनेको राजनीतिमात्रै नभइ अन्यत्र पनि समाज भएको अनुभुति भएको सुनाए ।

‘राजनीतिकर्मीहरु अझ जिम्मेवारीमा भएकाहरुलाई राजनीतिकै दबाब, तनाव, एक खालको चुनौतिको बीचमा रहनुपर्ने उनलेब बताए। आज पनि आफ्नो दिन त्यस्तै रहेको उनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>