क्रिकेट

नेपाललाई चौथो झड्का, कप्तान रोहित पौडेल तीन रन बनाउँदै आउट

Banner

काठमाडौँ, असोज १६–

चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटको भारतविरुद्धको क्वार्टरफाइनल खेलमा नेपालले चौथो विकेट गुमाएको छ ।

नेपालले चौथो विकेटका रूपमा कप्तान रोहित पौडेललाई तीन रनको व्यक्तिगत स्कोरमा गुमायो । उनी आउट हुँदा नेपालले ११ ओभरमा ७७ रन बनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>