राजनीति

सुवास नेम्वाङलाई श्रद्धाञ्जली दिँदा भावुक बनिन् पूर्वराष्ट्रपति भण्डारी

Banner

काठमाडौं भदौ २६-

संविधानसभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्न पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी एमाले पार्टी कार्यालय, च्यासल पुगेकी छन् ।

सोमबार राति निधन भएका नेम्वाङको शव श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिएको छ । त्यहाँ पुगेकी पूर्व राष्ट्रपति भण्डारी भावविव्हल भइन् । पार्टी अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुसँग बसिरहेकी उनले बारम्बार आँशु पुछिन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>