राजनीति
राष्ट्रपतिद्वारा स्वीट्जरल्याण्डमा नेपाली राजदूत नियुक्त
०

काठमाडौँ, भदौ २२-
राष्ट्रपति रामचन्द्र पौडेलले स्वीट्जरल्याण्डका लागि नेपालको आवासीय राजदूत नियुक्त गरेका छन् । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले शुक्रबार रामप्रसाद सुवेदीलाई स्वीट्जरल्याण्डको आवासीय राजदूत नियुक्त गरेका हुन् ।
यस्तै उनलाई नै संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोग जेनेभा, वर्ल्ड ट्रेड अर्गनाइजेशन र विश्व स्वास्थ्य संगठनका लागि स्थायी प्रतिनिधि पनि नियुक्त गरेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























