राजनीति
छलफलका लागि परराष्ट्रमन्त्रीलाई अन्तर्राष्ट्रिय समितिले बोलायो
०

काठमाडौँ, भदौ २०-
संसदको अन्तर्राष्ट्रि सम्बन्ध तथा पर्यटन समितिले परराष्ट्रमन्त्री एनपी साउदलाई छलफलका लागि बोलाएको छ ।
बिहीबार बस्ने समितिको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अमेरिका तथा चीन भ्रमण, नेपालको नयाँ नक्सा र चिनियाँ राजदूतको विवादास्पद टिप्पणीलगायत विषयमा जानकारी लिन मन्त्री साउदलाई समितिमा बेलाइएको हो ।
समिति सभापति राजकिशोर यादवले बिहीबारको बैठमा यी सबै विषयमा जानकारी लिने हिसाबले मन्त्री साउदलाई छलफलमा बोलाइएको जानकारी दिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























