Breaking News

कोशी प्रदेश सरकार गठनको सकसः  सभाध्यक्षबाट पनि विश्वासको मत लिने गठबन्धनको तयारी

Banner

बिराटनगर, भदौं ४-

कोशी प्रदेशमा सरकार गठनमा सकस भएपछि सभाध्यक्षबाट पनि विश्वासको मत लिने गरी गठबन्धनले तयारी गरेको छ ।

गठबन्धनले संविधानको प्रावधान नै मिचेर अध्यक्षता गरिरहेका सांसदबाट विश्वासको मतको पक्षमा मतदान गराई बहुमत पु¥याउने तयारी गरेको हो ।

कोशी प्रदेश सभाको बैठक बसिरहेको छ । अध्यक्ष मन्डलमा रहेका इस्राईल मन्सुरीले प्रदेशसभाको अध्यक्षता गरेका छन् । आज कोशी प्रदेशका मुख्यमन्त्री उद्वव थापाले बिश्वासको मत लिने कार्यसूची तय भएको छ ।

बैठकमा उपसभामुखसहित एमाले र राप्रपाका ज्येष्ठ सदस्य अनुपस्थित छन् । सभामा प्रतिपक्षका ३० जना सांसद उपस्थित छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>