खेलकुद

फिफा रेफ्री विक्रम चौधरीको ४० वर्षकै उमेरमा निधन

Banner

काठमाडौं,भदौ १-

फिफा सहायक रेफ्री विक्रम चौधरीको ४० वर्षकै उमेरमा निधन भएको छ । नियमित प्रशिक्षणका क्रममा चौधरी शुक्रबार बिहान ढलेको र उपचाका क्रममा ज्यान गएको बताइएको छ ।

मैदानमा ढलेका चौधरीलाई नेपाल आर्मीको स्वास्थ्य टोलीले तत्कालै सीपिआर दिएका थिए । चौधरी आर्मीका कर्मचारी पनि हुन् । सर्लाही स्थायी घर भएका चौधरी सन् २०२० मा फिफाको असिस्टेन्ट रेफ्री बनेका थिए ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>