स्वास्थ्य

कानुनमन्त्री गुरुङ अस्पताल भर्ना

Banner

काठमाडौँ,साउन २५-
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ अस्पताल भर्ना भएका छन् । बिहीबार बिहान स्वास्थ्यमा समस्या देखिएपछि मनमोहन कार्डियोथेरासिस एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका हुन् ।मन्त्री गुरुङका स्वकीय सचिव प्रमेप्रकाश केसीकाअनुसार उन ब्लड प्रेसर लो भएको थियो । ‘

ब्लड प्रेसर लो हुँदा स्वास्थ्य समस्या भएको हो । अहिले अस्पतालले अब्जरबेसनमा राखेको छ । चेकअफ भइरहेको छ,’ केसीले भने । स्वास्थ्य अवस्था भने सामान्य रहेको उनका भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>