देश/प्रदेश

माओवादीले भन्योः ल्यारक्याल लामाको विषयमा टिप्पणी गर्न आवश्यक छैन

Banner

काठमाडौं, साउन २४-

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का प्रवक्ता अग्नि सापकोटाले ल्यारक्याल लामाको नियुक्तिबारे टिप्पणी गर्न आवश्यक नभएको बताएका छन् ।

प्रवक्ता नियुक्त भएपश्चात् पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । ‘यसमा कुरा आयो । तर, टिप्पणी गर्न आवश्यक ठान्दिनँ’,  उनले भने ।

पार्टी नेता लामालाई माओवादी कोटाबाट लुम्बिनी विकास कोषको कार्यकारी उपाध्यक्ष बनाइएको छ । उनी हातहतियार तथा खरखजानाका साथै दोहोरो राहदानीको विषयमा विवादित पात्र हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>