चितवन विशेष

नारायणगढ मुग्लिन सडकमा जाममा परेका रुपेश सम्पर्क बिहिन

Banner

चितवन, साउन १४-
नारायणगढ मुग्लिन सडक खण्डको जाममा परेका युवा सम्पर्क विहिन भएका छन् । सर्लाही स्थायी घर भएका २२ बर्षिय रुपेश सहनी चितवनको जुगेडीबाट आज(आइतबार) सम्पर्क विहिन भएका हुन् । काठमाण्डौँ जाने क्रममा जुगेडीमा जाम भएपछि रुपेश सबाट ओर्लिएका थिए । पछि उनी बसमा नआएको उनका आफन्तले बताएका छन् । उनलाई भेट्नुहुने महानुभावहरुले नजिकको प्रहरी कार्यालय तथा ९८४४४४४६७७मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>