सुर्खेत

जुम्लामा अज्ञात समूहद्वारा ७ वटा घरमा आगजनी

०
Banner

सुर्खेत, साउन ६–

जुम्लाको गुठीचौरमा अज्ञात समूहद्वारा ७ वटा घरमा आगजनी गरेको पाइएको छ ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार गुठीचौर गाउँपालिका –४ का ७ वटा घरमा आगजनी भएको पाइएको हो । आगजनी कसले किन गर्‍यो भन्ने विषय अहिलेसम्म खुलेको छैन ।

आगजनी एउटै गाउँको घरमा नभई विभिन्न गाउँका घरहरूमा भएको छ । आगो लगाइएको कुरा थाहा जानकारीमा आएसँगै जिल्लाबाट प्रहरीको टोली खटाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>