देश/प्रदेश

काठमाडौं महानगरले ३०० कुचीकार र १५१ नगर प्रहरी थप गर्ने

Banner

काठमाडौं, असार १०-

काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षमा ३०० जना कुचीकार थप गर्ने भएको छ ।

उपमेयर सुनिता डंगोलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै ३०० जना कुचीकार, २६९ जना स्वास्थ्यकर्मी, १५१ जना नगर प्रहरी जवान, ५१ जना कार्यालय सहयोगी र ३२ जना चौकीदार करारमा राख्ने जानकारी दिइन् । यी जनशक्ति करारमा राख्न महानगरपालिकाले ३० करोड रुपैयाँ विनियोजन गरेको छ ।

काठमाडौं महानगरपालिकाले नगर प्रहरीको दरबन्दी ५०० जना पुर्‍याउने भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>