क्रिकेट

वेष्टइन्डिजविरुद्ध आरिफ शेखले बनाए अर्धशतक

Banner

काठमाडौँ, असार ७–

जिम्बाबेमा जारी आइसीसी विश्वकप क्रिकेट छनौट प्रतियोगिता अन्तरगत वेष्टइन्डिजविरुद्धको खेलमा आरिफ शेखले अर्धशतक प्रहार गरेका हुन् ।

अन्य व्याटरले संघर्ष गरिरहेको बेला आरिफले उत्कृष्ट खेल प्रदर्शन गर्दै अर्धशतक प्रहार गरेका हुन् । उनी ५८ रनमा अविजित रहेर क्रिजमा छन् । गुलशन झा ४२, कप्तान रोहित पौडेल ३०, आशिफ शेख २८, दिपेन्द्र सिंह ऐरी २३ रनमा आउट भए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>