देश/प्रदेश
कुकुरको आक्रमणबाट बालिकाको मृत्यु
०
जनकपुरधाम, वैशाख २६-
जनकपुरमा कुकुरको आक्रमणबाट एक बालिकाको मृत्यु भएको छ।
शहिदनगर नगरपालिकाको यदुकोहा स्थायी घर भएका दिपक साहकी ६ वर्षीया छोरी सन्ध्याको कुकुरको झुण्डले आक्रमण गर्दा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी रञ्जन अवाका अनुसार मंगलबार साँझ पुलचोकस्थित डेरा नजिकै घारीमा आँप टिप्न जाँदा ३(४ वटा संख्यामा रहेका कुकुरले आक्रमण गर्दा सन्ध्याको घटनास्थलमै मृत्यु भएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>