समाचार

सानेपा-टेकु जोड्ने कालोपुल मुनि फस्यो पर्यटक बस

Banner

काठमाडौं,वैशाख २२-

ललितपुरको सानेपा र काठमाडौंको टेकु जोड्ने कालोपुल मुनि पर्यटक बस फसेको छ । पुल मुनिको खाल्डोमा जमेको पानीमा बा १ प १२१९ नम्बरको नम्बरको बस फसेको हो ।

फसेको बसको डिक्कीबाट सामान निकालेर अर्को पिकअप भ्यानमा राखिएको छ र बसलाई त्यहाँबाट निकाल्ने प्रयास जारी छ

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>