Breaking News
भरतपुर ७ स्थित कृष्णपुर माविमा नाराबाजी भएपछि केहि बेर रोकिएको मतदान पुनः सुचारु
०

चितवन, वैशाख १०-
भरतपुर महानगरपालिका–७ स्थित राष्ट्रिय मावि कृष्णपुरमा रोकिएको मतदान पुनः सुचारु भएको छ । मतदान स्थल बाहिर नाराबाजी भएपछि केहि बेर रोकिएको मतदान पुनः सुचारु भएको मतदान अधिकृत रमेश कुमार श्रेष्ठले जानकारी दिए ।
आचारसंहिता उल्लघंनकर्तालाई आयोगले नै कारबाही गर्ने सहमति भएपछि मतदान पुनः सुचारु भएको श्रेष्ठले बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























