खेलकुद

एकै खेलमा ५ विकेट र ३२ रन गर्दा रुबिनाको सानदार प्रदर्शन

Banner

काठमाडौँ, चैत २९

नेपाली राष्ट्रिय क्रिकेट टिमकी कप्तान रुबिना क्षेत्री बेलबासले हङकङमा जारी फेयरब्रेक इन्भाइटेसनल टी-२० क्रिकेटमा सानदार प्रदर्शन गरेकी छन् । बार्मी आर्मीका लागि खेलिरहेकी रुबिनाले बुधबार बिहान भएको खेलमा साफिरेस वुमनविरुद्ध अलराउण्ड प्रदर्शन गरेकी हुन् ।

उनले ब्याटिङमा अविजित ३२ रन बनाउँदा बलिङमा पाँच विकेट लिइन् । रुबिनाको अलराउण्ड प्रदर्शनमा बार्मी आर्मीले साफिरेसलाई ६१ रनले पराजित गर्दै लिग चरणमा चौथो जित हात पारेको हो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>