समाचार

देश सफा गर्नुपरे सिंहदरबारका नेतालाई सिसडोलमा डम्प गर्नुपर्छ: बालेन

Banner

चितवन, चैत २५–

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आजबाट सिंहदरबारको फोहोर नउठ्ने बताएका छन् ।

आज फेसबुकमा लेख्दै बालेनले साँच्चिकै देश सफा गर्नुपरे सिंहदरबारका नेतालाई सिसडोलमा डम्प गर्नुपर्ने बताए । काठमाडौँ महानगरले सिसडोलमा फोहोर डम्प गर्दै आएको छ ।

‘आजबाट सिंहदरबारको फोहोर उठ्दैन । साच्चिकै देश सफा गर्नु परे, त्यहाँका नेताहरुलाई सिस्डोलमा डम्प गर्नु पर्ने हुन्छ’, उनले लेखेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>