चितवन विशेष

भरतपुर-३ मा राप्रपाको चुनाव प्रचार प्रसार सम्पर्क कार्यालय स्थापना

Banner

चितवन, चैत २४-

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) चितवनले चुनाव प्रचार प्रसार समिति सम्पर्क कार्यालय स्थापना गरेको छ । बैशाख १० गते चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनको लागि पार्टीले सम्पर्क कार्यालय स्थापना गरेको हो ।

भरतपुर महानगरपालिका वडा नम्बर ३ बेलचोकमा सम्पर्क कार्यालय रहेको निर्वाचन परिचालन समितिका मिडिया संयोजक सुलभ सिग्देलले जानकारी दिनुभयो । सिग्देलले आफ्नो उमेद्वारलाई जिताउन क्रियाशिल रहेको बताउनुभयो । निर्वाचनको लागि पार्टीले जीवलाल पुरीलाई उमेद्वार बनाएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>