चितवन विशेष

भरतपुरमा लामो समयपछि पानी पर्‍यो

Banner

चितवन, फागुन १०-

भरतपुरमा धेरै लामो समयपछि आज साँझ पानी परेको छ । दसैँपछि पहिलो पटक आज पानी परेको हो । पानीले कृषि उत्पादनलाई राम्रो गर्ने भन्दै कृषक खुसी भएका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>