समाज

अवैध नदीजन्य पदार्थ ओसार्दै गरेका ६ टिप्पर नियन्त्रणमा

Banner

चितवन, फागुन ३–

अवैध नदीजन्य पदार्थ ओसार्दै गरेको ६ वटा टिप्परलाई चितवन प्रहरीले भरतपुर महानगरपालिका–१० र ११ का विभिन्न सडकबाट खण्डबाट नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको टोलीले मंगलबार अवैध नदीजन्य पदार्थ ल्याउँदै गरेका ना ७ ख २९७५, ना ८ ख ४३७९, ना ७ ख ३७८२, ना ६ ख २२७०, ना ६ ख ६७२७ र बा प्र–०३–००१ क ०८६५ नम्बरको टिप्परलाई नियन्त्रणमा लिइएको हो ।

उनीहरुलाई आवश्यक कारबाहीको लागि जिल्ला समन्वय समितिमा पठाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>