राजनीति

हाम्रो सिद्धान्त कस्तो छ, हाम्रै व्यवहारले देखाउँछ: अध्यक्ष नेपाल

Banner

काठमाडौँ, माघ २१-
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले हामीले गर्ने व्यवहारले हाम्रो सिद्धान्तका बारेमा बताउने बताउनुभएको छ ।

पार्टीेको पाँचाँै केन्द्रिय कमिटीको बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुहुँदै अध्यक्ष नेपालले हाम्रो सिद्धान्त सही छ की गलत त्यो व्यवहारले देखाउने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “हामी समाज बदल्न चाहन्छौँँ ।” अध्यक्ष नेपालले सर्वहारा श्रमजीवीको हितको रक्षा गर्ने, समस्याका समाधान खोज्ने काममा जुटेकाले समाजका विभिन्न वर्गको विष्लेशण गर्दै समाज विकासको आफ्नो पार्टीको यात्रा निरन्तर जारी रहने बताउनुभयो । अध्यक्ष नेपालद्वारा प्रस्तुत उक्त प्रतिवेदनमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सबैजसो दलको समीक्षा गर्नुभएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>