राजनीति
नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको बैठक सुरू
०

काठमाडौं, माघ २१-
नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको बैठक सुरू भएको छ। शनिबार दिउँसो ललितपुरको बालकुमारीमा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक सुरू भएको हो।
यो बैठक भोलिसम्म जारी रहनेछ।
बैठकमा अध्यक्ष माधव कुमार नेपालले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने र महासचिव डा. वेदुराम भुसालले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नेछन्। बैठक अवधिमा यी दुवै विषयहरूमा नेताहरूले छलफल गर्नेछन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























